बुद्धधर्म हिन्दुधर्मको शाखा होइन

~ पटिसम्भिदामग्ग र महानिद्देस, खुद्दक निकाय, पाली पिटक।

Posted मार्च 26, 2024 01:00:04 दिउँसो

बुद्धोति यो सो भगवा सयम्भू अनाचरियको पुब्बे अननुस्सुतेसु धम्मेसु सामं सच्‍चानि अभिसम्बुज्झि, तत्थ च सब्बञ्‍ञुतं पापुणि [पत्तो (स्या॰)], बलेसु च वसीभावं पापुणि।

अर्थ:- << बुद्ध: त्यो भगवान, स्वयंभू, जस्ले विना कुनै आचार्य, "पहिले कहिल्यै नसुनिएको धर्महरुको" सत्यमा स्वयं अभिसम्बुद्ध हुनुभयो र त्यस्पछी सर्वज्ञता प्राप्त गर्दै [दस] बलहरुलाई वशमा पार्नु भयो । >>

प्रतिक्रिया दिनुहोस्

पछिल्ला आलेख

वर्गहरु

शीर्ष आलेख

बुद्धको विषयमा रहेका प्रमुख भ्रम वा अपव्याख्याहरु

साताको विचार

मुख्य आलेख

भिडियोहरू

बुद्ध धर्म

मिजिन कुरुम

लेखकहरु

Admin